सोमबार, फाल्गुण २ २०७८
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा संसदीय दलको नेता दुर्गा पौडेल
पुरा पढ्नुहोस्सभामुखले बाेलाएकाे सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार
सोमबार, फाल्गुण २ २०७८