१३ घण्टा अघि
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माध्यमिक विद्यालयले तरकारी खेती शुरु गरेको छ । विद्यालयको दिवाखाजा र छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने तथा विद्यार्थीहरूलाई प्राविधिक र व्यावसायिक ज्ञान र सीप सिकाउने उद्देश्यले तरकारी खेती शुरु गरिएको हो । ताकम माध्यमिक विद्यालयका
पुरा पढ्नुहोस्