आइतबार, फाल्गुण २२ २०७८
काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवं अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रतिवेदन आज गृहमन्त्री खाणसमक्ष
पुरा पढ्नुहोस्शुक्रबारदेखि १० दिनसम्म क्यालिब्रेसन फ्लाइट हुने
बिहीबार , फाल्गुण ५ २०७८