१३ घण्टा अघि
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले बताएको छ । एनपीएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तरराष्ट्रियस्तरमा नेपालको
पुरा पढ्नुहोस्