२०८३, कार्तिक १३ गते शुक्रबार

समाचार

बिहीबार , माघ २७ २०७८

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि रोजगारदाता र श्रमिकबीचको सुमधुर सम्बन्ध अपरिहार्य रहेको बताएका छन् । एकीकृत ट्रेड युनियन महासंघका पदाधिकारीसँग आज भएको छलफलमा उनले रोजगारदाता र श्रमिक बीचको असल श्रम सम्बन्धको विकास गरी राष्ट्रिय उत्पादकत्व वृद्धि गर्नुपर्नेमा

पुरा पढ्नुहोस्
ताजा अपडेट