मंगलबार, कार्तिक १० २०८३
धनगढी । कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शय्याको कैलारी आधारभूत अस्पताल सञ्चालनमा आएसँगै स्थानीय खुसी भएका छन् । अस्पताल सञ्चालनमा आएसँगै स्वास्थ्यमा सामान्य समस्या देखिँदासमेत उपचार गर्न गाउँपालिका बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको जनाउँदै उनीहरू हर्षित भएका हुन् । गाउँपालिकाका प्रशासकीय अधिकृत दलबहादुर धामीले अस्पताल सञ्चालनका लागि
पुरा पढ्नुहोस्