२०८३, कार्तिक १३ गते शुक्रबार

देउवा-दाहाल भेट सकियाे, भोलि ३ बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्ने

देउवा-दाहाल भेट सकियाे, भोलि ३ बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्ने


  • मेरोभ्यूज
  • फाल्गुण ४, २०७८ बुधबार

  • देउवा-दाहाल भेट सकियाे, भोलि ३ बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्ने
    फाइल फोटो

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरुबीच भोलि अपराह्न ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने सहमति भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।


    प्रकाशित : बुधबार, फाल्गुण ४ २०७८०२:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार