२०८३, कार्तिक १३ गते शुक्रबार

समाचार

बुधबार, श्रावण १३ २०८३

  म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नामको बस्तीलाई जोखिममा पारेको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो । सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटबाट दग्नाम गाउँको फेदी, कान्छीगाउँको फेदी पानाकोट

पुरा पढ्नुहोस्
ताजा अपडेट