आइतबार, श्रावण १० २०८३
मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालीगण्डकी नदीको तटमा रहेको ढुङ्गामा कुँदिएको विश्वकै ठूलो २२ फिट उचाइको शालिग्राम शिला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गत वैशाखअघि कालीगण्डकी नदीको छेउमा रहेको विशाल ढुङ्गालाई नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका मूर्तिकारहरूले शालिग्राम शिलाको आकार दिएर मूर्ति निर्माण गरेपछि
पुरा पढ्नुहोस्