शुक्रबार, श्रावण १५ २०८३
इलाम । स्थानीय तुलसी पिठाकोटेले बहुखेती प्रणालीमार्फत मनग्ये आम्दानी गरेका छन् । फाकफोकथुम गाउँपालिका५ का युवा उद्यमी पिठाकोटेले २५ रोपनीमा अलैँची, नौँ रोपनीमा चिया र सात रोपनीमा किबी खेती गरी सन्तोषजनक आम्दानी गरेका हुन् । उनको खडकुडे बहुउद्देश्यीय कृषि फार्मबाट वार्षिक करिब ३५ क्वीन्टल किबी, १५ मन
पुरा पढ्नुहोस्