शनिबार, चैत्र १२ २०७८
काठमाडौं । बंगलादेशबाट आएका युवाहरुको प्रतिनिधिमण्डलले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजसँग भेटवार्ता गरेको छ । ग्लोवल युथ पार्लियामेन्टद्वारा आयोजित “नेपाल–बंगलादेश नेक्स्ट जेनेरेसन लिडर्सिप समिट–२०२२” सहभागी हुन नेपाल आएका युवाहरुले शुक्रबार मन्त्री अथकसँग भेट गरेका हुन । बंगलादेशका सांसद एवं विभिन्न क्षेत्रका अगुवासहितको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री
पुरा पढ्नुहोस्