२०८३, कार्तिक १४ गते शनिबार

समाचार

मंगलबार, चैत्र ८ २०७८

काठमाडाैं । यात्रुवाहक बसेमा छुटेको तीन लाख ५० हजार रकम आज प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइएको छ । आज बिहान ७ः३० बजेको समयमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने दासाङ शेर्पा जोरपाटी चोकबाट नारायणटारसम्म जाने क्रममा नम्बर नखुलेको यात्रुवाहक बसमा उक्त रकम छुटेको

पुरा पढ्नुहोस्
ताजा अपडेट