२०८३, कार्तिक १३ गते शुक्रबार

समाचार

मंगलबार, माघ ११ २०७८

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षा पुष्षपकलम दाहाल (प्रचण्ड) पत्नी सीता अस्पतालबाट डिस्चार्ज भएकी छिन् । जटिल स्वास्थ्य समस्या भाेगिरहेकी दाहाललाई काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।  उनलाई काेराेना देखिएपछि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएकाे थियाे । स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ

पुरा पढ्नुहोस्
ताजा अपडेट