मंगलबार, माघ ११ २०७८
म्याग्दी । स्तरोन्नतिका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड साेमबारदेखि दैनिक ६ घण्टा बन्द गरिएकाे छ । राष्ट्रिय गौरवको उत्तर/दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीर र वडा नं २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न थालिएको हाे । सडकमा यातायात सञ्चालन हुने समय
पुरा पढ्नुहोस्