२०८३, कार्तिक १३ गते शुक्रबार

समाचार

आइतबार, माघ १६ २०७८

काठमाडाैं । सङ्खुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौंदेखि खानेपानी अभाव भएका कारण चैनपुर–१० का १४ घरपरिवार बसाइँ सरेका छन् । सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल

पुरा पढ्नुहोस्
ताजा अपडेट