शुक्रबार, जेठ २५ २०८१
खोटाङ । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदै छन्। जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो। हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रूपाकोट मझुवागढी
पुरा पढ्नुहोस्मंगलबार, जेठ २२ २०८१