२०८३, कार्तिक १५ गते आइतबार

समाचार

सोमबार, जेठ २१ २०८१

म्याग्दी ।  पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन् । पक्की पुलले मालिका गाउँपालिका-१ मा पर्ने निस्कोट र मङ्गला गाउँपालिका- ५ मा पर्ने छिसबाङलाई दरबाङसँग जोडेपछि यहाँका पाँच हजार

पुरा पढ्नुहोस्
ताजा अपडेट