२०८३, कार्तिक १५ गते आइतबार

समाचार

शुक्रबार, जेठ ११ २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले गरेको भेटमा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले समानीकरण अनुदान संवैधानिक अधिकार

पुरा पढ्नुहोस्
ताजा अपडेट