बिहीबार , आषाढ ६ २०८१
काठमाडौं। कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि उनीहरु सामान्य जीवनमा फर्कन्छ । यिनै कुमारीको मनोभाव समेटिएको नाटक अग्निच्क्षु बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा दुई सातादेखि मञ्चन भइरहेको छ । नाटकको लेखन चन्द्रप्रसाद पाण्डेले गरेका हुन् भने निर्देशन एवं परिकल्पना झकेन विसीको रहेको छ
पुरा पढ्नुहोस्