शुक्रबार, माघ १८ २०८१
भोजपुर । खाद्य गोदामबाट सुपथ मूल्यमा चामल विक्री वितरण सुरु भएसँगै यहाँका नागरिकलाई सहज भएको छ । गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो । गत असोज ७ देखि माघ २ गतेसम्म स्थानीय नागरिकलाई प्रतिकिलो रु पाँच
पुरा पढ्नुहोस्