२०८३, कार्तिक १७ गते मंगलबार

समाचार

सोमबार, माघ २८ २०८१

ललितपुर । ललितपुर महानगरपालिका-२१ खोकना ऐतिहासिक नेवा बस्तीका रुपमा चिनिन्छ । शुद्ध तोरीको तेल पाइने र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रुपमा खोकना परिचित छ । ऐतिहासिक सम्पदा रुद्रायणी मन्दिरका कारण पनि खोकना परिचित छ । विसं २०४६ यता राजनीतिक परिवर्तनसँगै बस्तीमा नयाँपन आएको स्थानीय

पुरा पढ्नुहोस्
ताजा अपडेट