२०८३, कार्तिक १७ गते मंगलबार

समाचार

बिहीबार , माघ १० २०८१

काठमाडौं । महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा वस सेवा शुभारम्भ गरेको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा शुरु गरेको हो । काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु बिहीबारदेखि सञ्चालनमा ल्याएको हो । सिप्रदी ट्रेडिङ्गले सोही कार्यक्रममा बसहरुको चाबी

पुरा पढ्नुहोस्
ताजा अपडेट