२०८३, कार्तिक १७ गते मंगलबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड - प्रतिमा अनावरण

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड - प्रतिमा अनावरण


  • मेरोभ्यूज
  • माघ १६, २०८१ बुधबार

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड - प्रतिमा अनावरण

    तेह्रथुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तेह्रथुमको आठराई-६ चुहानडाँडामा तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य एवं लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष भक्तराज कन्दङ्वाको स्मृतिमा निर्मित प्रतिमा अनावरण गरेका थिए ।


    प्रकाशित : बुधबार, माघ १६ २०८११२:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार