तेह्रथुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तेह्रथुमको बगाले हत्याकाण्डका सहिदहरुको प्रतिमामा माल्यार्पण गर्दै । यो स्थानमा २०५८ माघ १४ गते तत्कालीन शाही सत्ताले तीन जना स्थानीयबासीसहित २१ जना माओवादी योद्धाहरूलाई नियन्त्रणमा लिएर सामूहिक हत्या गरेका थिए ।

