बिहीबार , बैशाख १८ २०८२
काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिद्वारा आयोजित १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम भव्यरूपमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । सो अवसरमा महासंघका संस्थापक नरबहादुर कर्मचार्यको तस्वीरमा माल्यार्पण
पुरा पढ्नुहोस्मंगलबार, बैशाख १६ २०८२