२०८३, कार्तिक १५ गते आइतबार

सहिदको घरमा अध्यक्षको बास

सहिदको घरमा अध्यक्षको बास


  • मेरोभ्यूज
  • बैशाख १८, २०८२ बिहीबार

  • सहिदको घरमा अध्यक्षको बास

    कञ्चनपुर । जनयुद्धमा श्रीमान् पुस्कर शर्मा र कान्छो छोरा हेमराज शर्मा गुमाएकी आमा खिमा शर्माको घरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

    कञ्चनपुरको पुनर्वास नगरपालिका–२, मोतिबस्तीस्थित सहिद परिवारको घरमा अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली मंगलबार साँझ पुगेको थियो । खिमा शर्मा अहिले आफ्नो जेठो छोरा शर्मासँग बस्दै आएका छन ।

    जनयुद्वमा यस ठाउँबाट ज्यान उत्सर्ग गरेका १५ जना सहिदमध्ये खिमा शर्माको परिवार पनि एक हो ।


    प्रकाशित : बिहीबार , बैशाख १८ २०८२०९:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार