२०८३, कार्तिक १५ गते आइतबार

सहिद परिवार भेटघाट तथा सम्मान कार्यक्रम

सहिद परिवार भेटघाट तथा सम्मान कार्यक्रम


  • मेरोभ्यूज
  • बैशाख १८, २०८२ बिहीबार

  • सहिद परिवार भेटघाट तथा सम्मान कार्यक्रम

    कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेलौरी नगर कमिटीको आयोजनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ स्थित शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गरेका छन ।

    कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको क्रममा अमूल्य बलिदान दिने ३८ जना सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै, उनीहरूको परिवारप्रति सम्मान व्यक्त गरेका थिए ।

    भेटघाट कार्यक्रममा सहिद परिवारका सदस्यहरूसँग आत्मीय संवाद गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको योगदान र सहिदहरूको बलिदानलाई संस्थागतरूपमा स्मरण गर्दै न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याए ।


    प्रकाशित : बिहीबार , बैशाख १८ २०८२०९:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार