२०८३, कार्तिक १५ गते आइतबार

सहिद परिवारप्रति सम्मान, विष्णु कुमारी लामिछाने बिकेलाई पार्टीमा स्वागत

सहिद परिवारप्रति सम्मान, विष्णु कुमारी लामिछाने बिकेलाई पार्टीमा स्वागत


  • मेरोभ्यूज
  • बैशाख १८, २०८२ बिहीबार

  • सहिद परिवारप्रति सम्मान, विष्णु कुमारी लामिछाने बिकेलाई पार्टीमा स्वागत

    कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरको पुनर्वास मा जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूका परिवारलाई सम्मान गरेका छन ।

    पुनर्वास नगरपालिकामा आयोजित सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा ज्यान उत्सर्ग गरेका योद्धाहरूको परिवारलाई सम्मान गरेको हो ।

    उक्त वडाबाट मात्र १५ जना योद्धाहरूले जनयुद्धमा प्राण आहुति दिएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सहिदको योगदानलाई युगौंसम्म सम्झिने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा नेपाल परिवार दल परित्याग गर्दै विष्णु कुमारी लामिछाने बिके माओवादी केन्द्रमा प्रवेश गरे । अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका थिए ।


    प्रकाशित : बिहीबार , बैशाख १८ २०८२०९:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार