२०८३, कार्तिक १५ गते आइतबार

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम शुरू, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम शुरू, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा उद्घाटन


  • मेरोभ्यूज
  • बैशाख १८, २०८२ बिहीबार

  • १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम शुरू, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

    काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिद्वारा आयोजित १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम भव्यरूपमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए ।

    सो अवसरमा महासंघका संस्थापक नरबहादुर कर्मचार्यको तस्वीरमा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ । आज कर्मचार्यको सतवार्षिकी पनि हो ।


    प्रकाशित : बिहीबार , बैशाख १८ २०८२१०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार