२०८३, कार्तिक १२ गते बिहीबार

जीवनशैली

बुधबार, पौष १७ २०८१

इनरूवा, सुनसरी । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-६ का नगेन्द्रकुमार साह पहिले एक बिघा दस कट्ठामा गहुँखेती गर्थे । उनले रू एक लाखदेखि एक लाख ५० हजारको लागतमा एक बिघा दस कट्ठामा गहुँखेती गर्दै आएको थियो । उनले गहुँखेतीबाट वार्षिकरूपमा दस क्विन्टलदेखि १५ क्विन्टलसम्म उत्पादन गर्दै आएको

पुरा पढ्नुहोस्
ताजा अपडेट