२०८३, कार्तिक १३ गते शुक्रबार

जीवनशैली

शनिबार, मंसिर १५ २०८१

सुदूरपश्चिम । धनगढीमा आयोजित ‘शनिबारीय मेला’मा थारु खानाका परिकार ग्राहकको रोजाइमा परेपछि सुनितादेवी चौधरी खुसी भए । महिलालाई लक्षित गरी सुरु गरिएको ‘शनिबारीय मेला’मा थारु समुदायका ढिक्री, मच्छिक शिकार, अन्डिक भातलगायत परिकार ग्राहकको रोजाइमा परेपछि आम्दानी हुने नै भयो । धनगढी उपमहानगरपालिका–१५ सुर्मी गाउँकी चौधरीले मौलिक परिकार

पुरा पढ्नुहोस्
ताजा अपडेट