बुधबार, माघ २ २०८१
मनहरी, मकवानपुर । हेटौँडा–६ निवासी कृष्णप्रसाद घोरासैनी खाडी मुलुकबाट फर्किएर चार वर्षदेखि भैँसीपालन पेशामा रमाउँदै आएको छ । युवा पुस्तालाई चुनौती दिँदै उनले भैँसीपालनमा सक्रिय छन् । घोरासैनीको दैनिकी झिसमिसे बिहान उठेदेखि साँझसम्म गोठमै बित्ने गर्दछ । उमेरले ५० वर्ष टेक्न लागेका उनले अहिले पनि भैँसी
पुरा पढ्नुहोस्