२०८३, कार्तिक १३ गते शुक्रबार

जीवनशैली

शुक्रबार, माघ १८ २०८१

रामेछाप । रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेका छन् । जुनारखेतीबाट प्रशस्त र दोहोर आम्दानी हुने भएपछि यहाँका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका हुन् । जुनार बगैँचाभित्र तोरी, भटमासलगायत कोसेबाली र अन्य तरकारीबाली उत्पादन गरी आम्दानी लिन सकिने तथा जुनारबाट पनि आम्दानी

पुरा पढ्नुहोस्
ताजा अपडेट