सोमबार, आषाढ २९ २०८३
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका दुईवटा पालिकाका एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एशियाली विकास बैंक (एडीबी)को सहयोगमा कञ्चनपुर र कैलालीमा गरी तीन पालिकामा फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको थियो । कैलालीको अत्तरिया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा
पुरा पढ्नुहोस्