बुधबार, आषाढ १७ २०८३
मुस्ताङ । समुद्री सतहदेखि पाँच हजार चार सय १६ मिटरको उचाइमा रहेको (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ ।यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसहरबाट पदयात्रा शुरु गरेर मनाङ हुँदै थोरङलापास छिचोल्दै मुस्ताङ प्रवेश गर्ने गर्छन् ।मुस्ताङ भित्रिएका अधिकांश विदेशी पर्यटक मनाङबाट थोरङलापास पदमार्ग हुँदै
पुरा पढ्नुहोस्