आइतबार, श्रावण २४ २०८३
म्याग्दी । बाइसे चौबिसे राज्यतका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र रहेको बेनी नगरपालिका–९ घतानस्थित ऐतिहासिक ढोलथान ओझेलमा छ । वि.सं. १६३१ देखि तत्कालीन राजाहरू हिउँदका चार महिना बेनी र अरु आठ महिना ढोलथानमा बसेर पर्वत राज्य सञ्चालन गरेको इतिहास छ । पर्वत राज्य नेपालमा विलय भएको समय
पुरा पढ्नुहोस्शनिबार, श्रावण २३ २०८३
शनिबार, श्रावण २३ २०८३