२०८३, कार्तिक १२ गते बिहीबार

समाचार

शुक्रबार, आश्विन ३० २०८३

  काठमाडौँ । मन्त्रिपरिषद्को बैठकको निर्णय शुक्रबार सञ्चारकर्मी माझ सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज ३० गतेको बैठकका मुख्य निर्णयहरू १. नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने । २. जापान सरकारबाट प्राप्त हुने दुई सय ९८ मिलियन जापानी

पुरा पढ्नुहोस्
ताजा अपडेट