शुक्रबार, आश्विन २३ २०८३
काठमाडौँ । सरकारले मेडिकल क्षेत्रको बेतिथिलाई अन्त्य गरी यस क्षेत्रलाई जिम्मेबार र व्यवस्थित बनाउन कडा कदम चाल्ने भएको छ । मेडिकल कलेजहरूको निरीक्षणका बेला मात्र फ्याकल्टीका रूपमा उपस्थित हुने तथाकथित खडेबाबा (घोस्ट फ्याकल्टी) विरुद्ध सरकार निर्मम बन्ने भएको हो । शिक्षामन्त्रीको निर्देशन अनुसार अनियमितता र बेतिथिमा सम्लग्न
पुरा पढ्नुहोस्मंगलबार, आश्विन २० २०८३