आइतबार, आश्विन १८ २०८३
म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउनेतालमौवाफाँट सडक कालोपत्र गरिने भएको छ । रघुगङ्गा गाउँपालिकामा सञ्चालनमा रहेका जल विद्युत् आयोजनाहरूको सहयोगमा कालीगण्डकी करिडोरको घुमाउनेतालदेखि पिप्ले हुँदै पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र गर्न लागिएको हो । दुई दशकअघि मार्ग खुलेको उक्त सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने
पुरा पढ्नुहोस्