मंगलबार, माघ १८ २०७८
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर रू ३ वृद्धि गरेकाे हाे । मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रतिलिटर रु १२५ तथा पेट्रोल प्रतिलिटर रु १४२
पुरा पढ्नुहोस्