शुक्रबार, माघ २१ २०७८
काठमाडाैं । पश्चिमी न्यून चापिय प्रभावसँगै बिहिबारदेखि देशभर वर्षा भएकाे छ । वर्षाका कारण अत्यन्त चिसाे बढेकाे छ । चिसाे बढेसँगै हिमाली, उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएकाे छ । सुदूरपश्चिममा भारी हिमपातका कारण यातायात अवरूद्ध भएकाे छ । अत्यधिक चिसाे बढेसँगै काठमाडाैं उपत्यका आसपासका डाँडामा
पुरा पढ्नुहोस्बिहीबार , माघ २० २०७८