२०८३, कार्तिक १५ गते आइतबार

पर्साकी नेत्री सीमा गुप्तासहित १०० बढी जनमत पार्टी प्रवेश

पर्साकी नेत्री सीमा गुप्तासहित १०० बढी जनमत पार्टी प्रवेश


  • मेरोभ्यूज
  • जेठ ९, २०८१ बुधबार

  • पर्साकी नेत्री सीमा गुप्तासहित १०० बढी जनमत पार्टी प्रवेश

    काठमाडाैं । पर्सा जिल्लाकी नेत्री सीमा गुप्ता जनमत पार्टी प्रवेश गरेकी छिन् । पार्टी कार्यालयमा आयाेजित एक कार्यक्रमबीच अध्यक्ष डा सिके राउतले नेत्री गुप्तासहित १०० जना बढीलाई पार्टी प्रवेश गराए । 

    साे क्रममा अध्यक्ष राउतले नवप्रवेशीलाई स्वागत गर्दै उचित जिम्मेवारी दिइने बताए । 


    प्रकाशित : बुधबार, जेठ ९ २०८१०९:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार