शुक्रबार, श्रावण १८ २०८१
गण्डकी । त्यो दिन सम्झँदा लिलराम गुरुङ झस्याङ्ग हुन्छ । २०७८ असार १ गतेको कुरा हो । अघिल्लो रातदेखि झरी परिरहेकाले उनी परिवारसँग घरमै थिए । अपराह्नको समय थियो । घरछेउबाट मस्र्याङ्दी नदी गड्गडाउँदै बगिरहेको थियो । अघिपछि सुसाउँदै मस्र्याङ्दीमा मिसिने घट्टे र स्यार्कुखोलाले पनि
पुरा पढ्नुहोस्