२०८३, कार्तिक १५ गते आइतबार

समाचार

बुधबार, श्रावण १६ २०८१

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिकाका नेवार युवायुवतीलाई धिमेबाजा, बाँसुरी, चर्या नृत्य र नेवारी भाषासम्बन्धी प्रशिक्षण दिइएको छ । नेवाः मिसा दबु खाँदबारी नगरको आयोजनामा खाँदबारी आसपासका ६० युवायुवतीलाई धिमेबाजालगायत नेवारी संस्कार र संस्कृतिबारे २५ दिने प्रशिक्षण दिइएको हो । नेवार बस्तीमा परापूर्वकालदेखि बजाइँदै आएको धिमे बाजाको

पुरा पढ्नुहोस्
ताजा अपडेट