मंगलबार, श्रावण २२ २०८१
प्युठान । यहाँको माण्डवी गाउँपालिका-५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ । चार रोपनीमा लगाएको धान भित्र्याउन उनलाई भ्याइनभ्याइ छ । “तीन बाली लगाउँदा अन्न वर्ष दिन पुग्ने र केही बीउ बिक्री हुने हुँदा एउटै खेतबाट आम्दानीको स्रोत थपिएको छ”, किसान घर्तीमगरले भने । परम्परागत धानको
पुरा पढ्नुहोस्मंगलबार, श्रावण २२ २०८१
मंगलबार, श्रावण २२ २०८१