शनिबार, आश्विन १७ २०८३
लमजुङ । बिहानको उज्यालो पूर्णरूपमा फैलिन नपाउँदै मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको चहल-पहल शुरु हुन्छ । कसैको हातमा दूध र बेलपत्र हुन्छ, कसैले पञ्चामृत बोकेका हुन्छन् भने कसैको मनमा सन्तान प्राप्ति र मनोकामना पूरा हुने विश्वास हुन्छ । वर्षभर दर्शनार्थीको आगमन भइरहने यस धार्मिकस्थलमा
पुरा पढ्नुहोस्शनिबार, आश्विन १७ २०८३