बिहीबार , जेठ ७ २०८३
खोटाङ । रावाबेँसी गाउँपालिकाले सुविधा सम्पन्न पक्की प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाको केन्द्र कुभिण्डेस्थित हरमटारका स्थानीयद्वारा निःशुल्क उपलब्ध भएको पाँच रोपनी आठ आना जग्गामा निर्माण गरिएको साढे चारतले प्रशासनिक पक्की भवनमार्फत गाउँपालिकाले औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको हो । सङ्घीय सरकारको
पुरा पढ्नुहोस्