मंगलबार, बैशाख २९ २०८३
ललितपुर । नव युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पाटन ढोका, ललितपुरको संयोजन तथा ललितपुर महानगरपालिकाको साझेदारीमा ज्वेलरी बक्स बनाउने तालिम सम्पन्न भएको छ । गत वैशाख २१ देखि २७ सम्म दिइएको तालिममा प्रशिक्षार्थीहरूले अभिरुचिपूर्वक सहभागी भएर सो तालिम लिएका थिए । तालिममा सुनचाँदीबाट बनिएका गरगहनाहरूलाई
पुरा पढ्नुहोस्