२०८३, कार्तिक १३ गते शुक्रबार

काठमाडाैं उपत्यका आसपासमा हिमपात, चन्द्रागिरीमा हिउँ खेल्नेकाे भीड (भिडियाे)

काठमाडाैं उपत्यका आसपासमा हिमपात, चन्द्रागिरीमा हिउँ खेल्नेकाे भीड (भिडियाे)


  • मेरोभ्यूज
  • माघ २१, २०७८ शुक्रबार

  • काठमाडाैं उपत्यका आसपासमा हिमपात, चन्द्रागिरीमा हिउँ खेल्नेकाे भीड (भिडियाे)

    काठमाडाैं । पश्चिमी न्यून चापिय प्रभावसँगै बिहिबारदेखि देशभर वर्षा भएकाे छ । वर्षाका कारण अत्यन्त चिसाे बढेकाे छ । चिसाे बढेसँगै हिमाली, उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएकाे छ । सुदूरपश्चिममा भारी हिमपातका कारण यातायात अवरूद्ध भएकाे छ । 

    अत्यधिक चिसाे बढेसँगै काठमाडाैं उपत्यका आसपासका डाँडामा बाक्लाे हिमपात भएकाे छ । काठमाडाैंकाे चन्द्रागिरी, शिवपुरी, ललितपुरकाे फुल्चाेकी, भक्तपुरकाे नगरकाेटलगायत डाँडामा गएरातिदेखि नै हिमपात भएकाे छ । चन्द्रागिरीमा गएराति ११ बजेदेखि हिमपात भएकाे भालेश्वर मन्दिरका मुल पूजारी विदुर न्याैपानेले जानकारी दिए । 

    हिमपात भएपछि उपत्यकाका नागरिक चन्द्रागिरी पुगेका छन् । 


    प्रकाशित : शुक्रबार, माघ २१ २०७८११:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार