२०८३, कार्तिक १५ गते आइतबार

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने


  • मेरोभ्यूज
  • जेठ १५, २०८१ मंगलबार

  • औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

    काठमाडाैं । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए ।

    “औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ”, उनले भने । गाँजालाई वैधानिक बनाउन विभिन्न तहबाट माग उठिरहेकाे थियाे । 


    प्रकाशित : मंगलबार, जेठ १५ २०८११०:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार